दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। व्यवसायी प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले आइतबार भक्तपुरको मध्यपुर थिमिस्थित उनकै