नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विश्वका कम्युनिष्टका लागि अध्ययनको सन्दर्भ सामग्री भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा नेकपा धुलिखेल नगर कमिटीले आज आयोजना गरेको तिहार, छठ र नेपाल संवत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले