संस्कृति र कलाको विकास नभई समृद्दि नहुनेः मन्त्री अधिकारी
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संस्कृति तथा कलाको विकास नभई देशको समग्र विकास नहुने बताउनुभएको छ । सांस्कृतिक संस्थान, मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा साहित्य सन्ध्याद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘समृद्धिका लागि साहित्य’ विषयक छलफलमा उहाँले