सिम्रौनगढ नगरपालिका कार्यालयमा ढुंगामुढा हुँदा एकको मृत्यु, १० जना घाइते
बारा । बारा बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। सिम्रौनगढ नगरपालिकाका स्थानीय लक्ष्मी किसोरि मुखीया बिनको प्रहरीको गोली लागेर ज्यान गएको हो। सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख