फतुवा बिजयपुरमा निःशुल्क बिजुली पानी र भ्रष्टाचारबिरुद्ध आजपाले संघर्ष गर्ने
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ। प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो ।