रौतहटमा ४१ वर्षको इतिहास ब्रेक, बिना अवरोध निकालियो झन्डी
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी शान्तिपूर्ण तरिकाले निकालिएको छ। रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र सक्रियताले ईशनाथ ७ घिउरा गाउँबाट शुक्रवार शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी