कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ। काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो