महिलाको शव नग्न अवस्थामा फेला
दमक । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आंगबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् ।