पार्टीभित्रको कमजोरीमा खेल्ने प्रयास भइरहेको छ :गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान् शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रम’मा उहाँले महान् शहीदको सपना पूरा गर्न सरकार समाजवादको आधार निर्माणको