देशको परिवर्तन र विकासमा सिङ्गो पत्रकारिताको उल्लेख्य भूमिका छ : मुख्यमन्त्री राई
विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले परम्परागत ढङ्गले राससलाई हेर्न हुन्न भन्नेबारे आफू स्पष्ट रहेको जनाउँदै प्रादेशिक तहमा यसका सेवा