प्रम ओलीद्वारा सडकको शिलान्यास
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज यहाँ शिलान्यास गर्नुभएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उहाँले शिलान्यास गर्नुभएको हो । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन