कोशीका मुख्यमन्त्री कार्कीले फेरि विश्वासको मत लिँदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने गरि प्रदेश सभा सचिवालयमा प्रत्राचार गरेको उनको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले