भारत टी-२० विश्वकपको सुपर आठमा
काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले