महिला एशिया कप: पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ । पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो