विश्वकपको उद्घाटन खेलमा साउदी अरेबियालाई रसियाले ५-0 ले पराजित
उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गर्दै खाता खोलेको थियो । रसियाका लागि युरी