नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
काठमाडौँ । नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १७७ रनको लक्ष्य दिएको छ । फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन