एशियन कपको फाइनलमा जोर्डन र कतार भिड्दै
काठमाडौँ । १८औं एशियन कप फुटबलको फाइनल खेल आज हुदै छ । फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राती ८:४५ बजेदेखि शुरु हुदै छ । जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २-०