युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक ग-यो ३५ दिनमा गरेका कामको विवरण
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्बजनिक गरेको छ । नयाँ मन्त्री विराज भक्त श्रेष्ठ आएपछि मन्त्रालयले ३५ दिनमा गरेका महत्वपूर्ण १० काम सार्बजनिक गरिएको हो । जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने