वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४