किसान व्यावसायिक बाख्रापालनतर्फ
भद्रपुर बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । पाँच वर्षअघि उहाँले विशाल कृषि फार्म स्थापना गर्नुभएको हो । अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन् । बुधबारेकै हर्कबहादुर तामाङले दामा अँधेरी कृषि फार्म सञ्चालन गर्नुभएको