चियामा नेपाल आत्मनिर्भर, वार्षिक सवा तीन अर्बको चिया निर्यात
काठमाडौँ, मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । आर्थिक वर्ष २०७४-७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५