पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार र बजेट व्यवस्थापनः पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारीले थलिएको मुलुकको पर्यटन पुनरुत्थान तथा प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारका साथै बजेट व्यवस्थापनमा पहल गर्ने बताउनुभएको छ । कोभिडबाट प्रभावित पर्यटन पुनरुत्थान, नीतिगत सुधार, चालिनुपर्ने कदम र भावी नीतिका