कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियो : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताउनु भएको छ । “समावेशी र दीगो आर्थिक विकासको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ”, दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग