पूर्वाधारमा थप लगानीका लागि सबै स्रोत परिचालन गर्नुपर्नेमा जोड
काठमाडौँ । अर्थतन्त्रको उत्पादनशील क्षमता बढाउँदै लागत किफायती उत्पादनका लागि पूर्वाधारमा थप लगानी भित्र्याउन सबै उपाय खुला राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अनुसन्धानमूलक संस्था पीइआईसँगको सहकार्यमा आयोजना गरेको ‘पूर्वाधार विकासका लागि द्विपक्षीय