बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन्, अफवाहको पछि नलागौँ : सिबिफिन
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा र विश्वसनीयतामा ठेस पुग्ने समाचार सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य