नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.७३ प्रतिशतले घटेर ३६५.०५ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से