अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरीः मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्धारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं केन्द्रीय महिला उद्यमी समितिले आजदेखि