१७ महिना पछि छुटने भए आपका नेता मनिष सिसोदिया
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आपका) नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ। गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको