हिजबुल्लाहद्वारा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार
जेरूसेलम । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरुद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले