मोदीद्वारा रुहानीलाई बधाई
नयाँदिल्ली (भारत) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानको राष्ट्रपतीमा पुनः निर्वाचित हसन रुहानीलाई बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको सरकारका प्रवक्ताले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “मेरो साथी रुहानीलाई हृदयदेखि