चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेश मन्त्रीबीच भेटवार्ता
चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गर्नु्भएको छ । चीन भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री टिलर्सनले वेइजिङको ग्रेड हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन अमेरिका सम्वन्ध सुधारका बारेमा कुराकानी गर्नु भएको अधिकारीहरुले