चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित
(रासस÷एएफपी) चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्काे पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्काे पाँच बर्षका