आइएमएफद्वारा विश्वव्यापी उष्णता सीमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव
वाशिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार विश्वव्यापी उष्णता (ग्लोबल वार्मिंग) लाई कम गर्न र यस दशकमा कार्बनको बृद्धि न्यून विन्दूमा पु-याउन सहयोग पु-याउन अन्तर्राष्ट्रिय कार्बन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव गरेको छ । “कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ