अमेरिकामाथि रुसी प्रतिबन्धः राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्
मस्को । रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक