समानुपातिक सांसदको सपथपछि माओवादीमा दलको नेता चयन
काठमाडौं । माओवादी केन्द्रले समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन