भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको सीके राउतको आरोप
वीरगन्ज । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको बताएका छन् । वीरगन्जमा शनिबारदेखि सुरु भई आइतबार सकिएको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा