सांसद सापकोटालाई हटाउने जनमतको निर्णय त्रुटिपूर्ण भन्दै सभामुखद्वारा अस्वीकार
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् । राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत फागुन २७ गते संघीय संसद