सहकारी ठगी प्रकरणमा रास्वपाका सह-महामन्त्री आचार्यसँग समितिले लियो बयान
काठमाडौं । सहकारी संस्था बचत ठगि सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो । सूर्यदर्शनबाट गोर्खा