रास्वपा केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको भीड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा नेताकार्यकर्ताको भीड जम्मा भएको छ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि उक्त पार्टीका नेताकार्यकर्ताहरू बालाजुस्थित रास्वपा कार्यालयमा जम्मा भएका