राष्ट्रपति विद्यादेबी भण्डारीको स्वागतमा भारतले ग-यो विभेद
राष्ट्रपति विद्यादेबी भण्डारी भारतको पाँच दिने औपचारिक राजकीय भ्रमणका लागि आज सोमबार दिउँसो १ बजे नयाँ दिल्ली पुगेकी छिन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा भारत पुगेकी राष्ट्रपति भण्डारीको स्वागत गर्न महिला तथा बाल बिकास राज्य मन्त्री कृष्णराजले ईन्दिरा गान्धी