राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो । यसअघि पोखरा महानगरपालिकासहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र