मुक्तिनाथ र पशुपतिको दर्शनपछि मोदीले भने, ‘हामी सबैको जय होस्’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पशुपतिनाथमा विशेष पूजाआजा एवं दर्शन गरेका छन् । मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइगेका थिए । पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष