बेलकामा कांग्रेसका कार्की र एमालेकी राई निर्वाचित
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा नेपाली कांग्रेसका अशोक कार्की प्रमुख र उपप्रमुख नेकपा एमालेकी जिरा राई निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणनामा नगर प्रमुखमा कांग्रेसका अशोक कार्की निर्वाचित भएका छन् । उपप्रमुख एमालेकी जिरा राई निर्वाचित भएकी हुन्