विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
काठमाडौँ । नेपाली दुताबासले क्यानडा जाने नेपाली विद्यार्थीहरुलाई पूर्ण अध्ययन गरेर आउन आग्रह गरेको छ । एक जानकारी सार्बजनिक गर्दै दुताबासले क्यानडामा रोजगारको ग्यारेन्टी नभएको उल्लेख गर्दै आउनुअघि पुरा जानकारी हासिल गरेर मात्र आउन र कन्सल्टेन्सी या अन्य एजेन्सीको भर