विश्वयुद्धमा मलेरियाले मारेको थियो ५७ हजार बढी सैनिक
काठमाडौं । जहिले पनि विश्वयुद्धको चर्चा हुन्छ, करोडौं मानिसको मृत्युको याद आउँछ । यस्तो अवस्थामा तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि हाम्रो र तपाईको घरमा पाइने लामखुट्टे यस युद्धमा हजारौं मानिसको मृत्युको कारण बनेको थियो। विश्वयुद्धमा जहाँ विश्वभरका सेनाहरू