परराष्ट्र मन्त्रालयको नयाँ पत्रले एनआरएनए निर्वाचन थप अन्योलमा
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १०औं महाधिवेशन थप अन्योलमा परेको छ । २३-२५ अक्टोवरमा आयोजना हुने भनिएको एनआरएनएको १०औं महाधिवेशनपछि धकेल्न मन्त्रालयले संघलाई