दोस्रो विश्वयुद्धपछि सबैभन्दा धेरै बालबालिका विस्थापित: युनिसेफ
न्यूयोर्क । विश्वभर विस्थापित बालबालिकाको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो संख्या गत