राष्ट्रसंघीय सुरक्षा परिषद्बाट गाजामा युद्धविरामसम्बन्धी प्रस्ताव पारित
न्युयोर्क । पहिलो पटक संयुक्त राष्ट्र संघवाट गाजामा युद्दबिरामको प्रस्ताव पारित भएको छ । इजरायलको पक्षमा उभिदैँ आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदवाट युद्द बिरामको प्रस्ताव पारित भएको हो । पाँच महिनाभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धमा