हैटीमा चर्चित अमेरिकन युट्युबरको अपहरण, फिरौती मागियो ६ लाख डलर
न्युयोर्क । एक प्रसिद्ध अमेरिकी युटयुबर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन । अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परे पछि उनलाइ छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक