हात्तीको आहाराका लागि वनमन्त्री आलेद्वारा सवा लाख रुपैयाँ प्रदान
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गर्नुभएको छ । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गर्नुभयो । कोभिड–१९का